९ जेष्ठ २०८२, शुक्रबार | May 23, 2025

आईओएको डिनमा प्रधानमन्त्रीका निजी चिकित्सक शाह नियुक्त



काठमाडौं । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा प्राडा.दिव्या सिंह शाह नियुक्त भएकी छिन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक शाहलाई त्रिवि कार्यकारी परिषदले नियुक्त गरेको हो ।

डिन खोज्न प्राडा प्रेमराज ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय सर्च कमिटी गठन भएको थियो । कमिटीले शाहसहित डा. प्रदीप वैद्य र डा. उत्तम श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

प्राडा शाह त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभागकी प्रमुख समेत हुन्।

त्रिवि कार्यकारी परिषदले डिनका लागी सिफारिस भएका तीन जना मध्ये शाहलाई नियुक्त गरेको हो ।

उमेर हदका कारण प्राडा जगदीशप्रसाद अग्रवालले अवकाश पाएपछि डिन पद रिक्त भएो थियो ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ८ : १० बजे

नेपाल वायुसेवा निगमलाई प्रभावकारी बनाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रिय

रविलाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री

कानुनविपरीत वैदेशिक रोजगारमा पठाउनेलाई कारबाही गरिने

काठमाडौं । वैदेशिक रोजगार विभागले कुनै पनि व्यक्ति वा संस्थाले

तीनकुने प्रकरण : १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिवेदन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले यहाँको तीनकुनेमा भएको राजावादीहरूको

कोहलपुर मालपोतका खरिदार पाण्डेसहित एकजना विचौलिया र एकजना सहयोगी पक्राउ

कोहलपुर । बाँके मालपोत कार्यालय कोहलपुरको मुद्दा फाँटमा कार्यरत् खरिदार