१ आश्विन २०८३, बिहिबार | September 17, 2026

गण्डकी प्रदेशमा आइतबार थप १६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ सय नाघ्यो



पोखरा । तुलानात्मक रुपमा कम प्रभावित मानिएको गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ ।

आइतबार विहानै १६ जना थपिएपछि संक्रमितको संख्या ५ सय ४ पुगेको हो । संक्रमितहरु २ महिला र बाँकी पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशानालयले जनाएको छ ।

बाग्लुङमा थप ९ जना, म्याग्दीमा ४ जना, तनहुँमा २ र पर्वतमा एक जना संक्रमित थपिएका हुन । प्रदेशमा शनिबार एकै दिन सयभन्दा बढी संक्रमित भेटिएका थिए ।

हालसम्म प्रदेशमा ४० जना संक्रमितहरु निको भएका छन् । भने एक जनाले ज्यान गुमाएको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ७ : १० बजे

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा

चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट

काठमाडौँ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति