२१ भदौ २०८३, आइतबार | September 6, 2026

पुर्व पश्चिम राजमार्गको अगैयामा सालको रुखमा कार ठोक्कियो, २ जनाको मृत्यु



कोहलपुर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारीको अगौया नजिकै कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मंगलवार दिउँसो १ बजे बा १४ च २७८९ नम्बरको कार अनियन्त्रित भई रुखमा ठोक्किँदा चालक कमलराज लम्साल र कारमा सवार क्षितिजकुमार कुँवरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाईते भएका कार चालक भरतपुर महानगरपालिका १२ चितवनका लम्साल र उनीसंगै सवार पूर्वी नवलपरासी कावासोतीका कुँवरको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । कार अनियन्त्रित भएर बाटोको छेउमा रहेको सालको रुखमा ठोक्कीएको प्रहरीले जानकारी दिएको छ । तीब्र गतिमा रहेको कारले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ६ : ३९ बजे

भोटेकोशी बाढी : रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा । नेपाल-चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको भीषण बाढीका

एसीसी प्रिमियर कपमा आज नेपालले साउदी अरेबियासँग खेल्दै

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो संस्करणअन्तर्गत नेपालले आज

गोरखामा बाढीले पुलसहित तीन घर बगायो

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका-४ नामरुङमा आएको बाढीले पुलसहित तीनवटा

नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै

काठमाडौं । अष्ट्रेलियामा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले अन्तिम

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति