२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

पाल्पाका ९३ जनामा एकैदिन देखियो कोरोना संक्रमण




चितवन । पाल्पाका ९३ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर प्रयोगशालामामा गरिएको परीक्षणमा पाल्पाका मात्रै ९३ जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालका १५, सीएमसीका ४, बीपीकोइराला क्यान्सर अस्पताका २६, सीआएमएसका १६ र पाल्पाका २३४ नमुनाको बुधबार परीक्षण गरिएको थियो । ति मध्ये पाल्पाका ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुरमा एकैदिनमा यतिधेरै संख्यामा कोरोना पुष्टि भएको पहिलो पटक हो ।

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  १० : १५ बजे

रवीन्द्र मिश्रले लिए दलीय राजनीतिबाट ‘ब्रेक’, पार्टीका सबै जिम्मेवारीबाट राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दलीय

बागलुङ-२ मा रास्वपाका सोम शर्मा विजयी

बागलुङ । बागलुङ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका

रुपन्देही–३ मा रास्वपाका लेखजङ्ग थापा निर्वाचित

भैरहवा । रुपन्देही जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र

एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई पुनर्गठन गर्न अग्रसरता लिन्छु : विष्णु पौडेल

बुटवल । नेकपा (एमाले)का उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २

नेमकिपाको किल्ला भत्काउँदै भक्तपुर-१ मा रास्वपा विजयी

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान