२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७९२ पुग्यो



पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७९२ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा थप २५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ७९२ पुगेको हो ।

सबै जिल्लाका व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

तनहुँको व्यास नगरपालिकाका दुई जना पुरुष, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका एकजना पुरुष, बागलुङको बरेङ गाउँपालिकाका एकजना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, नवलपरासीको बर्दघाट सुस्तापूर्वको गैडाकोट नगरपालिकामा ७ जना पुरुष र कावासोती नगरपालिकामा १२ पुरुष र २ महिलामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  ६ : ५१ बजे

रेनु दाहालको भावुक सन्देश – “कामद्वारा मन त जितें, मत जित्न सकिनँ”

चितवन । प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि रेनु दाहालले चितवनवासी जनताप्रति

सङ्खुवासभामा मतगणनाका सुरु

सङ्खुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका सुरु भएको छ

जनभावनाअनुसार काम गर्छौं, फरक मतको सम्मान गर्छौं : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनभावनाअनुसार

रवीन्द्र मिश्रले लिए दलीय राजनीतिबाट ‘ब्रेक’, पार्टीका सबै जिम्मेवारीबाट राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दलीय

बागलुङ-२ मा रास्वपाका सोम शर्मा विजयी

बागलुङ । बागलुङ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका