६ श्रावण २०८३, बुधबार | July 22, 2026

गण्डकी प्रदेशमा थपिए ३२ संक्रमित, प्रदेशमा संक्रमितको संख्या ८३८



कास्की । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाए अनुसार प्रदेशका विभिन्न तीन जिल्लाका ३२ जनामा कोरोना पोजेटिभ देखिएको हो । आज थपिए संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितिको संख्या ८३८ पुगेको छ ।

निर्देशनालयका निर्देशक डा. विनोद बिन्दु शर्माका अनुसार बागलुङका ८ जना, स्याङ्जाका २२ जना र नवलपरासी सुस्तापूर्वका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसनमा राखिएको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ९ : ५३ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क