५ पुस २०८२, शनिबार | December 20, 2025

रुपन्देहीमा पनि सलह किरा भेटिएको आशंका



बुटवल । भारतमा किसानहरुको प्रमुख सत्रुको रुपमा रहेको सलह किरा नेपाल मा पनि भेटिएको छ ।

नेपालको प्रदेश २ का बारा र पर्सा जिल्लामा देखीएको सलह किरा प्रदेश नम्बर ५ मा पनि प्रवेश गरेको आशंका गरिएको छ । प्रदेश ५ को रुपन्देही जिल्ला सहित केहि भारत संग सिमा जोडिएको क्षेत्रमा पनि सलह किरा भेटिएको आशंका गरिएको छ ।

प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख याम नारायण देवकोटाका अनुसार किसानहरुबाट किरा भेटिएको कुरा आएको र यस विषयमा अनुसन्धान जारि रहेको छ ।

कृषि विकास निर्देशनालय र नेपाल कृषि अनुसन्धान (नार्क) ले किरा प्रदेशमा आए नआएको विषयमा तथा सलह किरा हो या होईन निर्कौल गर्ने काम जारि रहेको छ ।

शनिवार साझ सम्ममा यो विषयमा अन्तिम अनुसन्धान नतिजा आउने कृषि विकास निर्देशनालय प्रदेश ५ का प्रमुख याम नारायण देवकोटाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  १ : २८ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता