२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

ललितपुरको स्टार अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । ललितपुरमा फेरि अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरको स्टार अस्पतालमा उपचाररत् रौतहटका एक पुरुषको मृत्यु भएको हो ।

गएराति मृत्यु भएका रौतहटका २९ वर्षीय पुरुषलाई दमको समस्या रहेको थियो । सिरियर अवस्थामा रहेका उनको उपचारका लागि भेन्टिलेटरमा राखिएको केही बेरमै मृत्यु भएको थियो ।

पीसीआर रिपोर्ट पोजेटिभ आएको ललितपुर स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसअघि पाटन अस्पतालमा अर्का एक कोरोना संक्रमितको मृत्यु भएको थियो । ललितपुरको महालक्ष्मीस्थान बस्ने चितवन घर भएका ती पुरुषको केही दिनअघि मृत्यु भएको थियो । यससँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

 

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ९ : ४२ बजे

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका

मोदीले बधाई सन्देश दिँदै भने – निर्वाचन परिणाम नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक कोसेढुंगा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको निर्वाचन र यसको

गोकर्ण विष्टको हारपछि मदानेका युवा संघ अध्यक्ष भट्टराईले दिए राजीनामा

गुल्मी । नेकपा (एमाले) निकट युवा संघ नेपालको मदाने गाउँकमिटीका

अर्घाखाँचीमा रास्वपाका भुसाल विजयी

अर्घाखाँची । प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

गुल्मी-१ मा रास्वपाका सागर ढकाल फराकिलो मतान्तरसहित विजयी

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर