२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

बुधबार थपिए ४८२ नयाँ संक्रमित, कोरोना संक्रमितको संख्या १४ हजार नाघ्यो



काठमाडौं । बुधबार कोरोना भाइरसका ४८२ जना नयाँ संक्रमित थपिएका छन् ।

देशभर हालसम्म १ हजार ७७४ जना महिला र १२ हजार २७२ जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधबार ११७ महिला र ३६५ जना पुरुषलाई कोरोना संक्रमण भएको छ ।

आइसोलेसनमा उपचार गराइरहेका संक्रमितहरु ९ हजार ३६० रहेका छन् ।

हालसम्म ४ हजार ६५६ जना संक्रमित निको भएर घर फर्किएका छन् । जसमध्ये एकहजार जनाको विवरण आउन बाँकी रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए ।

यसैगरी, देशभरका क्वारेन्टिनमा ४८ हजार ३६२ जना रहेका छन् ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ४ : ३६ बजे

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका