४ पुस २०८२, शुक्रबार | December 19, 2025

काठमाडौं उपत्यकामा थपिए १७ जना कोरोना संक्रमित



काठमाडौं । पछिल्लो केहिदिन यता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।

बुधबार उपत्यकामा १७ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो ।

काठमाडौं उपत्यकामा लकडाउनमा गरिएको छुट, सामाजिक दूरी कायम नगरी भीडभाड गर्ने बानी, हामीलाई केही हुँदैन, अहिलेसम्म केही भएको छैन भन्ने सोच बढ्दै जाँदा काठमाडौं कोरोनाको संभावित खतारापूर्ण क्षेत्र बन्दै गएको भन्दै चिकित्सकहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  ४ : ५५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको