३१ असार २०८३, बुधबार | July 15, 2026

धनगढीको एक जंगलमा दुई युवतीको शव फेला



धनगढी । धनगढीको एक जंगलमा दुई युवतीको शव फेला परेको छ । धनगढी उपमहानगरपालिका ७ बेलीको जंगलमा धनगढी ७ कै १९ वर्षीया गोमा बिक र २३ वर्षीया करिश्मा राउतको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता प्रतिक विष्टले प्रारम्भिक अनुसन्धानमा दुवैजनाले विष सेवन गरी आत्महत्या गरेको खुल्न गएको जानकारी दिनुभयो ।
उहाले भन्नुभयो,‘शव भेटिएको स्थान नजिकै सेल्फास नामक विषादी पवनि फेला परेको छ, बिष सेवन गरेर नै आत्महत्या गरेको हुनसक्छ ।’
दुवै शव पोष्टमार्टमका लागि अस्पताल लगिएको छ । दुवै युवतीहरु सँगै बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  १२ : ४९ बजे

कर्णाली सरकारबाट कांग्रेस बाहिरियो, मुख्यमन्त्री कडेल संकटमा

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चारै जना

सिंहदरबार दक्षिण गेटमा विद्यार्थीको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण

बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा

कीर्तिपुर । बागमती नदीको कटानले टौदहपूर्वका केही घर परेका छन्

‘राज्यले नागरिकलाई आतंकित बनाएको’मा रास्वपा नेता मनिष झाको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले सञ्चार

अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा