२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कोरोना संक्रमण दर ह्वात्तै घट्यो, बिहीबार १०८ जना संक्रमित



काठमाडौं । कोरोना भाइरसका संक्रमितको संख्या ह्वात्तै घटेको छ ।

बिहीबारको तथ्यांक अनुसार १०८ जना मात्र नयाँ संक्रमित थपिएका छन् । यो संख्या विगत केहि दिन यताको सबैभन्दा कम हो ।

हालसम्म कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १४९ जना कोरोनाबाट निको भएर विभिन्न आइसोलेसन केन्द्रबाट डिस्चार्ज भएका छन्।

योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ७ हजार ८९१ पुगेको छ।

 

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  ४ : २३ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष