३ आश्विन २०८३, शनिबार | September 19, 2026

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी विजयी, रेलिगेशनबाट जोगिने बोर्नमाउथको आशमा धक्का



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटी विजयी भएको छ ।

सिटीले दुवै गोल पहिलो हाफमा गरेको हो । उसले दोस्रो हाफमा एक गोल खायो । छैटौँ मिनेटमा डेविड सिल्भाले गोल गरी सिटीलाई सुरुवाति अग्रता दिलाए । ३९ औँ मिनेटमा गाब्रियल जिससले गोल गरेर अग्रता दोब्बर पारे ।

बोर्नमाउथका लागि ८८ औँ मिनेटमा ब्रूक्सले गोल गरेका हुन् । जितपछि दोस्रो स्थानको सिटीको ३६ खेलबाट ७५ अंक भएको छ । पराजयले रेलिगेशनबाट जोगिने बोर्नमाउथको आशमा धक्का लागेको छ । उ ३६ खेलबाट ३१ अंकसहित १८ औँ स्थानमा छ ।

लिग अन्तर्गत बुधबार राति नै भएको खेलमा बर्नली र वुल्भ्सले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ६ : ५६ बजे

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको