२ पुस २०८२, बुधबार | December 17, 2025

बिहीबार थपिए कोरोनाका १६७ जना नयाँ संक्रमित, २१३ जना घर फर्किए



काठमाडौं । बिहीबार कोरोना भाइरसका जना नयाँ संक्रमित थपिएका छन् । यससँगै हालसम्म संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ ।

गत २४ घण्टामा २७ वटा परीक्षणकेन्द्रमा ४ हजार ९८१ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म ११ हजार २४९ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो ६४ दशमलव ८५ प्रतिशत रहेको छ । गत २४ घण्टामा २१३ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

यस्तै, आइसोलेसन सेन्टरमा ६ हजार ५६ जनाले उपचार गराइरहेका छन् भने देशभरका विभिन्न क्वारेन्टिनमा २३ हजार ५०० जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले प्रत्येक दिन १० हजार जनाको पीसीआर परीक्षण गर्न सक्ने क्षमता रहेको बताए ।

आवश्यक परे अझ बढी परीक्षण गर्न पनि सक्ने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७७, बिहिबार  ४ : २९ बजे

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया