२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

स्थायी कमिटी बैठक स्थगित गरेको नेकपाले शनिबार बोलायो सचिवालय बैठक



काठमाडौं । स्थायी कमिटी बैठक पर्सीसम्म स्थगित गरेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको सचिवालय बैठक बोलाएको छ ।

शनिबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो । शुक्रबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल भएको छ ।

त्यसपछि बैठक बोलाउने सहमति भएको बताइएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  २ : ०५ बजे

एमाले उपाध्यक्ष पौडेलको अपिल : नीति, नेतृत्व र कार्यशैली फेरौँ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद

चैत ५ भित्र प्रतिनिधिसभा निर्वाचनका सबै काम सक्ने आयोगको लक्ष्य

काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनसँग

बालेन्द्र शाहको निर्वाचन खर्च १४ लाख १४ हजार ७२९ रुपियाँ

झापा । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो

सुशासन, रोजगारी र उद्यमशील नेपाल रास्वपाको प्राथमिकता हो : शिशिर खनाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवम् काठमाडौं क्षेत्र नं

जनताले मतबाट एमालेको नीति र नेतृत्वलाई अस्वीकार गरे : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले जनताले मतमार्फत नेकपा