४ पुस २०८२, शुक्रबार | December 19, 2025

ह्याप्पी साईकल क्लब गठन



बुटवल । रुपन्देहीमा ह्याप्पी साईकल क्लब गठन भएको छ ।

बुटवलका ब्यावसायी तथा खेलकुदप्रेमी सुमन श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय क्लब गठन भएको हो ।

जसको उपाध्यक्षमा किरण श्रेष्ठ, सचिव सुमित खनाल, कोषाध्यक्ष गोबिन्द शाही सहसचिव मनिष श्रेष्ठ तथा सदस्यहरुमा सन्दिप श्रेष्ठ, सागर पौडेल, बिन्दु श्रेष्ठ, टिका पौडेल, आशिष श्रेष्ठ, प्रताप श्रेष्ठ, मच्छिन्द्र श्रेष्ठ, विबेक श्रेष्ठ, सन्दिप पौडेल, मनिक श्रेष्ठ र विरेन्द्र पाण्डे रहेका छन ।

शुक्रबार जिल्ला साईक्लिङ संघका अध्यक्ष पुुकार थापाले भेलालाई सम्बोधन गर्दै साईकलको क्रेज बढेको बेला क्लबहरुको गठनबाट थप गतिविधि बढ्ने आशा ब्यक्त गरे । जिल्लामा हुने हरेक गतिविधिहरुलाई पारदर्शी र एकतावद्ध गर्दै सबै मिलेर जानपर्ने समेत उनले सुझाव दिदै स्थानिय सरकारबाट साईकलमैत्री पुर्वाधार बनाउने आश्वासन पाएको बताए ।

शुक्रबार नै बसेको पहिलो बैठकले क्लबका सल्लाहकारमा नवराज ढकाल, प्रविण श्रेष्ठ, प्रदिप बराल र हरि क्षेत्री मनोनित गरेको छ । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष धिरेन तुलाधर, सचिव अशोक राईले साईकल खेलकुद र पर्यटनसंग जोडेर अघि बढ्न जरुरी रहेको बताए ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ५ : ३४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको