७ आश्विन २०८३, बुधबार | September 23, 2026

ह्याप्पी साईकल क्लब गठन



बुटवल । रुपन्देहीमा ह्याप्पी साईकल क्लब गठन भएको छ ।

बुटवलका ब्यावसायी तथा खेलकुदप्रेमी सुमन श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय क्लब गठन भएको हो ।

जसको उपाध्यक्षमा किरण श्रेष्ठ, सचिव सुमित खनाल, कोषाध्यक्ष गोबिन्द शाही सहसचिव मनिष श्रेष्ठ तथा सदस्यहरुमा सन्दिप श्रेष्ठ, सागर पौडेल, बिन्दु श्रेष्ठ, टिका पौडेल, आशिष श्रेष्ठ, प्रताप श्रेष्ठ, मच्छिन्द्र श्रेष्ठ, विबेक श्रेष्ठ, सन्दिप पौडेल, मनिक श्रेष्ठ र विरेन्द्र पाण्डे रहेका छन ।

शुक्रबार जिल्ला साईक्लिङ संघका अध्यक्ष पुुकार थापाले भेलालाई सम्बोधन गर्दै साईकलको क्रेज बढेको बेला क्लबहरुको गठनबाट थप गतिविधि बढ्ने आशा ब्यक्त गरे । जिल्लामा हुने हरेक गतिविधिहरुलाई पारदर्शी र एकतावद्ध गर्दै सबै मिलेर जानपर्ने समेत उनले सुझाव दिदै स्थानिय सरकारबाट साईकलमैत्री पुर्वाधार बनाउने आश्वासन पाएको बताए ।

शुक्रबार नै बसेको पहिलो बैठकले क्लबका सल्लाहकारमा नवराज ढकाल, प्रविण श्रेष्ठ, प्रदिप बराल र हरि क्षेत्री मनोनित गरेको छ । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष धिरेन तुलाधर, सचिव अशोक राईले साईकल खेलकुद र पर्यटनसंग जोडेर अघि बढ्न जरुरी रहेको बताए ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ५ : ३४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११