२५ फाल्गुन २०८२, सोमबार | March 9, 2026

प्युठानको भृङ्गी-स्वर्गद्वारी सडक खण्डमा ट्याक्टर दुर्घटनामा मृत्यु भएकाहरुको सनाखत



प्युठान । प्युठानको भृङ्गी स्वर्गद्वारी सडकमा ट्याक्टर दुर्घटना हुँदा मृत्यु भएका ७ जनाको मजदुरको सनाखत भएको छ ।

४ गते अन्दाजी मध्यराती बजे प्युठान स्वर्गद्वारी नगरपालिका ३ रुमाले स्थित भिंगृ-स्वर्गद्वारी सडक खण्डमा लु २ त ४२३४ नम्बरको ट्याक्टर सडक देखी करिव ५०० मिटर तल खस्दा चालक सहित ७ जनाको घटनटस्थलमा मृत्यु भएको थियो । दुर्घटनाबाट मृत्यु हुनेमा रोल्पा रुन्टिगढी ५ का सागर बस्नेत, बहादुर बस्नेत, बिरेन्द्र बाठा मगर, थमन बाठा मगर, गोबर्धन बुढा मगर, कबिराम बस्नेत तथा ट्याक्टर चालक रोल्पा त्रिवेणी गाँउपालिाक कमल कुँवर रहेका छन् ।

स्वर्गद्वारी धरमपानि नजिक गएराति भएको ट्याक्टर दुर्घटनामा ७ जनाको घटना स्थलमै मृत्यु भएको र १ जनाको घाईते अवस्थामा फेला परेको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ८ : ५८ बजे

धनुषा-१ को नतिजा तत्काल घोषणा नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले धनुषा १ को मतपरिणाम तत्काल घोषणा

स्पेस टेक्नोलोजीमा चीनको कदम : लङ मार्च–८ए वाई८ रकेट प्रक्षेपण तयारीमा

बेइजिङ । चीन अकादमी अफ लन्च भेइकल टेक्नोलोजीले विकास गरेको

गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई कामपाको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले गैरनेपाली नागरीसँग आर्थिक कारोबार नगर्न सहकारी

राष्ट्रियसभाका १८ नयाँ सांसदले लिए पद तथा गोपनीयताको शपथ (तस्वीरसहित)

काठमाडौं । माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित

बाँकेमा १३ हजार ४४२ मत बदर

नेपालगन्ज । बाँकेमा कूल १३ हजार ४४२ मत बदर भएको