४ पुस २०८२, शुक्रबार | December 19, 2025

खुल्यो सिद्धार्थ राजमार्ग



बुटवल । गत २ गते देखि अवरुद्ध सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्ड आज साँझबाट सुचारु भएको छ ।
पाल्पा तानसेन नगरपालिका ८ गौडेपुल नजिक माथिबाट पहिरो झरी भएको सड्क अबरोध आज साँझबाट सुचारु भएको हो । २ दिन देखि अवरुद्ध सो सडक खण्डमा सयौं सवारी साधन ुडकमै अलपत्र परेका थिए । सडक खुलेसँगै रुपन्देही र पाल्पा तर्फबाट आएका यात्रु गन्तव्यमा लागेका छन् । पहिरो सडदेखि करिब सय मिटर माथिबाट खसेको थियो । पहिरोले मालबाहक ट्रक पुरेको थियो ।

सडक डिभिजन कार्यालय बुटवल र पाल्पाबाट आएको स्काईभेटर र डोजरले २ दिन लगाएर सडक सुचारु गराएको हो ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ७ : २५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको