२२ चैत्र २०८२, आइतबार | April 6, 2026

तीजको कोसेली ‘केही छैन रमाइलो’ सार्वजनिक (भिडियो सहित)



बुटवल । अहिलेको कोरोनामा महामारीले सिर्जना गरेको समसामयिक विषयवस्तुलाई समेटेर तयार पारिएको तीज म्यूजिक भिडियो ‘केही छैन रमाइलो’ सार्वजनिक भएको छ ।

शुक्रबार विहान मात्रै शुभारम्भ डिजिटलको युट्युबबाट सार्वजनिक भएको उक्त भिडियोले हजारौ दर्शक को मन जितिसकेको छ ।

युएसए डबल बि ग्रुपको प्रस्तुतीमा बजारमा आएको उक्त गीतमा सन्जय सौगात, विनिता पोखरेल, आरती रुचाल र विरेन वि.सीको आवाज रहेको छ भने उज्वल गिरी दानविरको लय शब्द रहेको छ ।

गीतको म्यूजिक भिडियोमा टिकटक स्टार गणेश सापकोटा, ऋषिराम बेल्वासे, सुस्मा सापकोटा, विष्णु पाण्डे, उज्जवल गिरी दानविर, अनमोल सुनार, संजय सौगात, कल्पना पाण्डे लगायतको अभिनय रहेको छ ।

गीतको संगित संयोजन हेमन्त शिशिरले गरेका हुन भने भिडियोको निर्देशन/सम्पादन/छायांकन/विष्णु भट्टराइले गरेका हुन ।

भिडियो

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  २ : ५६ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको