१३ श्रावण २०८३, बुधबार | July 30, 2026

कोरोना अपडेट : आइतबार थपिए १३० संक्रमित, निको भएर ७५ जना घर फर्किए



काठमाडौं । आइतबार कोरोना भाइरसका १३० जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले १३० जना संक्रमित थपिएको जनाकारी दिए ।

सक्रिय संक्रमितको संख्या ५ हजार ४४० रहेको पनि गौतमले बताए ।

पछिल्लो २४ घण्टामा ७५ जना संक्रमित निको भएका छन् । हालसम्म १३ हजार १२८ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

लकडाउन पछि ५ दिनको अवधीमा कोरोना संक्रमणको दर ३ दशमलव ३ प्रतिशत रहेको प्राडा. गौतमले जनाए ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ४ : २७ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ