४ पुस २०८२, शुक्रबार | December 19, 2025

सनराईजको अनाथलाई सहयोग



बुटवल । लायन्स क्लब अफ बुटवल सनराईजले अनाथ बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको छ ।

क्लबको वार्षिक कार्यक्रम अन्तरगत सुनौलो घरको सहयोगमा सिर्जनशिल सस्था नेपालका सडक बालबालिकालाई शनिबार खाद्यान्न सहयोग गरेको क्लबका अध्यक्ष समुन्द्र श्रेष्ठले बताए । सडक बालबालिकाहरुलाई ट्रान्जिट होम संचालन गर्दै आएको संस्थालाई सहयोग सामग्री हस्तान्तरण गर्दै लायन्स ईन्टरनेश्नल ३२५ बि २ का पास्ट डिजि सुनिल ओझा, जिएमटी डिष्ट्रिक को अर्डिनेटर सुनिता श्रेष्ठ, डिसि पुरुषोत्तमभक्त प्रधानाङ्ग, रिजनचेयरपर्सन सीता भट्टराई, विनित भट्टराई, गाईडलाईन केदार भुषाल, कार्यक्रम संयोजक सपना आचार्य श्रेष्ठले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्घता जनाए ।

सिर्जनसिलका अध्यक्ष प्रतिमा शर्माले सडक बालबालिकाको विषयमा सरोकारवालाहरू सचेत हुनुपर्ने बताईन ।

भविष्यका कर्णधार मानिने बालबालिकाहरु नै सडकमा हुनु चिन्ताको विषय भएको उनले दुखेसो गरिन ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ९ : ५१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको