१३ श्रावण २०८३, बुधबार | July 29, 2026

बिहीबार थपिए कोरोना भाइरसका २७४ संक्रमित, काठमाडौं उपत्यकामा मात्रै थपिए ४५ जना



काठमाडौं । बिहीबार कोरोना भाइरसका २७४ जना नयाँ संक्रमित थपिएका छन् ।

६ हजार ३०४ जनाको पीसीआर परीक्षण गरिएकोमा २७४ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए ।

काठमाडौं उपत्यकामा मात्रै ४४ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका मात्रै ४१ जना थपिएका छन् । ललितपुर र भक्तपुरमा दुई दुई जना थपिएका छन् ।

पर्सा जिल्लाका मात्रै ४७ जना संक्रमित थपिएका छन् ।

आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार २२७ रहेको छ ।

पछिल्लो २४ घण्टामा २२७ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ रहेको छ ।

त्यस्तै क्वारेन्टिनमा १३ हजार २०१ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  ४ : ४२ बजे

सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता

काठमाडौँ । सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड र

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौँ । सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच विशेष बैंकिङ सुविधा सम्बन्धि सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ