३१ जेष्ठ २०८२, शनिबार | June 14, 2025

लायन्स लियो स्टारद्धारा सहयोग



बुटवल । सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स,क्लब अफ बुटवल स्टार्स र लियो क्लब बुटवल स्टार्सको संयुक्त आयोजनामा दृष्टिबिहिनहरुलाई खाद्यन्न प्रदान गरेको छ ।

‘जहाँ दुख्छ त्यहाँ पुग्छ’ भन्ने नारा सहीत बुटवल–१२ तामनगरमा रहेका दृष्टिविहिन तथा आय आर्जन भजन तथा सास्कृतिक समाज लाई सहयोग प्रदान गरिएको हो । विहिवार आश्रममा एक कार्यक्रमको आयोजना आएआर्जन भजन तथा सास्कृतिक समुहलाई २ महिनाको घरभाडा सोरुप रु १०हजार नगद रकम, चामल, दाल, चिनी, तेल कपडा र सेतो छडि ६ पिस हस्तारण गरिएको लायन्स क्लब बुटवल स्टार्सका अध्यक्ष एमजेएफ शुसिल पाण्डेले बताए ।

कार्यक्रममा बोल्दै एरिया ४ एरिया चिफ एमजेएफ संदिप कसौधनले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीको बेला लायन्स, लियो विभिन्न रचनात्मक कार्य गरेको बताए । उनले २०२० मा कोरोना महामारीको सामना गर्न पर्ने साथै कोरोनाको डर देखाएर सामजीक काम टाढा नहुनको लागि सुझाब समेत दिएका थिए ।

लायन्स इन्टरनेशनल ३२५ नेपालका निबर्तमान मल्टिपल चेयरपर्सन पिएमजेएफ शुनिल ओझाले मुलुकलाई कारोनामुक्त बनाउन सके त्यहीमा नै जीत हासिल गर्न सकिने बताए । उनले सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स र लियो कुनै फरक कार्य गर्नु भन्दा त्यही कुनै पनि कार्य फरक ढंगले गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पुर्वगर्भनर एमजेएफ महेन्द्रनारायण श्रेष्ठ, रिजन चेयर्पर्सन एमजेएफ आशिष कृष्ण श्रेष्ठ, जोन चेयरपर्सन एमजेएफ एमएल पाण्डे, निबर्तमा अध्यक्ष एमजेएफ दिपक भट्टराई, लियो स्टार्सका अध्यक्ष दिपेश अग्रहरी,लायन्स स्टार्सका प्रथम उपाध्यक्ष एन्जील खान लागएत बोलेको कार्यक्रमको संयोजक बिजय कुमार बर्नवाल ले जानकारी दिए ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  १० : ०६ बजे

नाफा भन्दा पनि आम मानिसलाई फाइदा पुग्ने सिद्धान्तमा टेकेर अघि बढ्ने आइएमईका संस्थापकहरुको प्रतिबद्धता

काठमाडौ। नेपाल राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेलले लगानी विस्तार

सरकारलाई एक महिनाभित्र छानबिन समिति बनाउन बाध्य पार्‍यौं : प्रचण्ड

झापा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको

देशको वृहत्तर हितका लागि एमाले र कांग्रेसबीच सहकार्य आवश्यक : प्रदीप ज्ञवाली 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको

बुटवलको मिलनचोकमा खुल्यो प्राञ्जल एजुकेशन कन्सल्टेन्सीको पहिलो शाखा

बुटवल । वैदेशिक अध्ययनका लागि परामर्श सेवा प्रदान गर्दै आएको

इरानमा सैन्य दुस्साहस रोक्न इजरायललाई चीनको आग्रह

न्यूयोर्क । चिनियाँ राजदूतले इजरायललाई इरानमा आफ्नो सैन्य दुस्साहस तुरुन्तै