२२ श्रावण २०८३, शुक्रबार | August 8, 2026

जिल्ला करातेमा देवकोटा



बुटवल । नेपाल सितोरिया कराते संघ रुपन्देही जिल्लाको शनिबार सम्पन्न अधिवेसनबाट कृष्ण देवकोटाको अध्ययतामा नया नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा सन्तोष सिह, उपाध्यक्ष बासु बश्याल, सचिव मिनराज गिरि, कोषाध्यक्ष प्रेम बहादुर राना, सहसचिव भुपेन्द्र सिं थापा सर्वसम्मत भएका छन ।

यसैगरि सदस्यहरुमा जीवन थापा, रामवृक्ष ठाकुर, अर्जुन श्रेष्ठ, मनोज थापा, विजय सापकोटा, मन्जिल सुवेदी, बुद्धिमान थारु, शिवनारायण चौधरी, उर्मिला केवट, रश्मी पाण्डे, शोभाकर पन्थ चयन भएका छन ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगमसिह थापाले कार्यक्रमको उद्घाटन गर्दै खेलकुदलाई जीवन्त राख्न संघमा खेलाडीहरु लाग्नुपर्ने बताए । कार्यक्रममा संघका अध्यक्ष उमेश थापा, केन्द्रिय प्रतिनिधि अमिर राई, सल्लाहकार माधव घिमिरे, कपिल गौतम, नारायण बहादुर थापा, विष्णु खत्रीले कराते खेलको गरिमालाई जोगाउने अभिभारा नया नेतृत्वमा आएको बताए ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ३ : ३३ बजे

प्रधानमन्त्री शाहले मध्यराती गरे आफु एक्लो परेको संकेत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले आफु एक्लो परेको संकेत

होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता,