५ पुस २०८२, शनिबार | December 20, 2025

देशभर थपिए २४६ जना नयाँ संक्रमित, पर्सामा सबैभन्दा धेरै



काठमाडौं । आइतबार देशभर कोरोना भाइरसका २४६ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार संक्रमितमध्ये सबैभन्दा धेरै पर्साका संक्रमित रहेका छन् ।

यसैगरी काठमाडौं उपत्यकामा ३१ जनासंक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका मात्रै २२ जना रहेका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६७२ रहेको छ ।

यसैगरी क्वारेन्टिमा रहनेहरुको संख्या १० हजार ९३४ रहेको छ ।

पछिल्लो २४ घण्टामा निको भएर घर फर्किनेको संख्या १११ रहेको । हालसम्म १४ हजार ६०३ जनाको डिस्चार्ज भैसकेको छ ।

कोरोना संक्रमणबाट निको भै डिस्चार्ज हुनेको दर ७२ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतबार  ४ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको