७ बैशाख २०८३, सोमबार | April 20, 2026

चितवनमा थप १ जना संक्रमितको मृत्यु, मृतकको संख्या १२१ पुग्यो



काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा उपचारत एक जना कोरोना संक्रमित पुरुषको आज मध्यान्ह मृत्यु भएको हो ।

अन्य बिभिन्न रोगहरु सहित कोरोना संक्रमित भएर अस्पतालमा उपचाररत रत्ननगर नगरपालिका वडा नम्वर १३ निवासी ६५ वर्षका पुरुषको मृत्यु भएको हो। उनी ६ दिनदेखि संक्रमण भई भरतपुर अस्पतलाको कोभिड आईसीयूमा उपचाररत थिए।

मृत्यु भएका पुरुष विभिन्न रोगबाट संक्रमित समेत भएको अस्पतालले जानकारी दिएको छ। चितवनमा १ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २१ पुगेको छ ।

प्रकाशित मिति : ४ भदौ २०७७, बिहिबार  ३ : ३९ बजे

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

गुल्मी । जिल्लामा फेलापरेका चरा प्रजातिको सङ्ख्या ३५५ पुगेको छ

बुटवलमा ‘युके युनिभर्सिटी एडमिसन डे’, सय बढी विद्यार्थीको सहभागिता

बुटवल । अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गर्दै

बुटवलमा आज जितगढी विजय उत्सव मनाइँदै

बुटवल । विसं १८७२ वैशाख ७ गते नेपाल-अंग्रेज युद्धअन्तर्गत बुटवलको

प्रधानमन्त्री शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग

गृहमन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग

काठमाडौं । गृहमन्त्री सुधन गुरुङमाथि उठेका गम्भीर आरोपबारे तत्काल छानबिन