१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । ललितपुरको पाटन अस्पतालमा शुक्रबार बिहान दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पाटन अस्पतालमा उपचाररत दोलखा र सर्लाहीका दुई जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र ललितपुरले जनाएको छ ।

दोलखाकी ३० वर्षीया युवती र सर्लाहीको मलंगवाका ४६ वर्षीय पुरुषको मृत्यु भएको हो । उनीहरुको ट्राभल हिस्ट्री खुल्न बाँकी रहेको पनि व्यवस्थापन केन्द्रले जनाएको छ ।

स्वास्थ्यअवस्था कमजोर बनेपछि दोलखाकी युवती भदौ २ गते उपचारका लागि पाटन अस्पताल भर्ना भएकी थिइन ।

यसैगरी सर्लाहीका पुरुष भने साउन ३१ गते सोही अस्पतालमा भर्ना भएर उपचाररत थिए ।

प्रकाशित मिति : ५ भदौ २०७७, शुक्रबार  १० : ३७ बजे

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध