२१ माघ २०८२, बुधबार | February 4, 2026

लिबर्टी इनर्जीको साधारण सेयर (आइपीओ) मा २ गुणा भन्दा बढी सेयरको आवेदन पर्यो



काठमाडौं । लिबर्टीको इनर्जीको साधारण सेयर (आइपीओ) मा २ गुणा भन्दा बढी सेयर बिक्री भएको छ।

आइतबार पाँच बजेसम्ममा कम्पनीको आइपीओमा १ लाख ९१ हजार ४७ वटा आवेदनबाट ७३ लाख १७ हजार ७०० कित्ता सेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जानाकारी दिएको छ ।  यो बिक्रीमा ल्याएको सेयरको २.०५ गुणा धेरै हो।

कम्पनीले सर्वसाधारणका लागि ३५ करोड ६४ लाख ९३ हजार बराबरको ३५ लाख ६४ हजार ९३० कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो । आवेदकले प्रतिकित्ता १०० अंकित दरका सो सेयरमा न्यूनतम १० कित्ताका देखि अधिकतम १० हजार कित्ता सम्मको लागि आवेदन दिएका छन ।

हाल कम्पनीको अधिकृत पूँजी एक अर्ब ५० करोड र चुक्ता पूँजी एक अर्ब १२ करोड ५० लाख छ । साधारण सेयर बिक्रीपछि कम्पनीको चुक्ता पूँजी रु एक अर्ब ५० करोड पुग्नेछ ।

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  ६ : २२ बजे

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य

रुपन्देहीमा चिनियाँ र मलेसियन लगानीकर्ताको चासो, फोहोर प्रशोधनदेखि निर्यातमुखी उद्योगसम्म लगानी गर्न तयार

बुटवल । चीन र मलेसियाका लगानीकर्ताले रुपन्देहीलाई केन्द्र बनाएर सञ्चालन

निर्वाचन स्वच्छ भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन

साफ महिला च्याम्पियनसिप : भारतद्वारा भुटान पराजित

कास्की । पोखरामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल