१० भदौ २०८३, बुधबार | August 26, 2026

रुपन्देहीमा १५ जना संक्रमित थपिँदा बुटवलमा थपिए ८ जना



बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा १५ जनामा संक्रमण पुष्टि हुँदा बुटवल उपमहानगरमा मात्र ८ जनामा संक्रमण पुष्टि भएको छ ।

सोमबार संक्रमण पुष्टि भएकोमा बुटवल उपमहागरमा ८ जना, तिलोत्तमा नगरपालिकामा ३ जना, देवदह नगरपालिकामा २ जना, सिद्धार्थनगर नगरपालिका र मायादेबी गाँउपालिकामा १।१ जनामा संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा सोमबार सम्ममा ६६७ जनामा संक्रमण पुष्टि भएकोमा ३४५ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने ५ जनाको मृत्यु भएको छ । ३१७ जनाले बिभिन्न आइसोलेसन, होटल तथा होम आईसोलेसनमा बसेर उपचार गराईरहेका छन् ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ७ : २४ बजे

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट

भोटेकोशी बाढी : ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन