१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

२४ घण्टामा थपिए कोरोना भाइरसका ८५५ जना नयाँ संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा जना ८५५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

११ हजार ३२७ पीसीआर परीक्षणमा ८५५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जनाएका छन् ।

जसमध्ये २७१ जना महिला र ५८४ जना पुरुष रहेका छन् । यससँगै हालसम्म संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २५० रहेको छ । संस्थागत आइसोलेसनमा ८ हजार ५८१ रहेका छन् । यस्तै, ५ हजार ६६९ जना होम आइसोलेसनमा रहेका छन् ।

क्वारेन्टिनमा १० हजार ४५३ जना रहेका छन् ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ४ : २५ बजे

लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालय समन्वय

काठमाडौं । लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसम्बन्धी

लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा वृक्षरोपण

बुटवल । लायन्स क्लब अफ बुटवल सयपत्रीले सामाजिक उत्तरदायित्वका अभियान

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

भद्रपुर । घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिका-१० चानेमा गएको पहिरोका कारण पाँच