२२ बैशाख २०८१, शनिबार | May 4, 2024

काठमाडौंका कोरोना संक्रमितको पाटन अस्पतालमा मृत्यु



काठमाडौं । ललितपुर र बाँकेमा उपचाररत दुई जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।

ललितपुरको पाटन अस्पतालमा उपचाररत काठमाडौंका ५४ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

गएराति ९ बजे मृत्यु भएका ती पुरुष गत साउन ३२ गतेदेखि पाटन अस्पतालमा उपचाररत रहेको स्वास्थ्य कार्यालय ललितपुर जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ८ : ०६ बजे

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो

काठमाडौं । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ ।

गौशालाका गाई गोरुलाई निलकण्ठ आमा समुहको दानापानी

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित शिवनगर सामुदायिक

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी सुरु

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तराष्ट्रिय

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ