२३ बैशाख २०८१, आइतबार | May 6, 2024

देशभर थपिए ८८५ जना नयाँ संक्रमित, हालसम्म ३४ हजार ४१८ जना



काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित बढ्ने रफ्तार झन पछि झन बढ्दो छ ।

संक्रमितहरु बढेपछि देशका अधिकांश जिल्लामा निषेधाज्ञा, लकडाउन लगायतका सबै उपाय अपनाइएको छ । तर पनि समुदायस्तरमा फैलिएको कोरोना संक्रमण झन बढिरहेको छ ।

बुधबार देशभर ८८५ जना नयाँ संक्रमित थपिएका छन् ।

नमुना पीसीआर परीक्षणमा ८८५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म संक्रमितको संख्या ३४ हजार ४११ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ७३९ रहेको छ । जसमध्ये ६ हजार २८ जना होम आइसोलेसनमा र ८ हजार ७११ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७७, बुधबार  ४ : २४ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa