२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

२४ घण्टामा थपिए अहिलेसम्मकै सबैभन्दा धेरै १ हजार १११ संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १ हजार १११ जना नयाँ संक्रमित थपिएका छन् ।

जसमध्ये ३३४ महिला र ७७७ पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एकै दिन यति धेरै संख्यामा संक्रमितहरु थपिएको यो नै पहिलो पटक हो ।

यससँगै हालसम्म देशभर ३५ हजार ५२९ जना संक्रमित पुगेका छन् ।

सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । जसमध्ये होम आइसोलेनसमा ६ २१० र संस्थागत आइसोलेसनमा ९ हजार ६३ रहेका छन् ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  ४ : २४ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको