११ श्रावण २०८३, सोमबार | July 28, 2026

बुटवल कोरोना अस्पतालमा तिलोत्तमाका कोरोना संक्रमितको मृत्यु



बुटवल । बुटवलस्थित कोरोना अस्थायी अस्पतालमा रुपन्देही तिलोत्तमाका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका वडा नं. ८ (४ नम्वर) का ६० वर्षीय पुरुषको शुक्रबार बिहान २ बजेर ३० मिनेटमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

स्वास्थ्यमा समस्या आएपछि यही भदौ ७ गते लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका उनको स्वाव परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना विशेष अस्पतालको आईसीयू खाली नहुँदा उनलाई फिवर क्लिनिकमा अक्सिजन लगाएर एक दिन राखिएको थियो । तर, उपचारकै क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

मृतकको परिवारको पीसीआर परीक्षणका लागि स्वाव संकलन सुरु गरिएको पनि डा. गौतमले बताए ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  १० : ०९ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला