११ श्रावण २०८३, सोमबार | July 28, 2026

देशभर थपिए ९२७ संक्रमित, काठमाडौं उपत्यकामा सबैभन्दा धेरै ४१५ जना



काठमाडौं । शुक्रबार कोरोना भाइरसका ९२७ जना नयाँ संक्रमित थपिएका छन् ।

१० हजार २२९ नमुना पीसीआर परीक्षणमा ९२७ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ३३४ महिला र ९२७ पुरुष रहेका छन् ।

यसँगै हालसम्म संक्रमित हुनेको संख्या ३६ हजार ४५६ पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्रै ४१५ जना थपिएका छन् । जसमध्ये काठमाडौंमा सबैभन्दा धेरै ३५० रहेको छ । भक्तपुरमा ५४ जना र ललितपुरमा ११ जना थपिएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या १६ हजा र १९ रहेको छ । जसमध्ये होम आइसोलेनमा ६ हजार ४४६ जना बसेका छन् । संस्थागत आइसोलेसनमा ९ हजार ५७३ जना बसिरहेका छन् ।

२४ घण्टामा १६९ जना निको भएर घर फर्किएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार २४२ पुगेको छ ।

यसैबीच, सरकारले देशभरका सबै केन्द्रीय अस्पतालहरुमा १ हजार बेड थपेको छ ।

यस्तै प्रादेशिक अस्पतालहरुमा १ हजार ९५७ बेड थपेको छ ।

यसैगरी ६४९ पालिकामा कम्तिमा पाँच बेडसहित ३ हजार २४५ बेड जनशक्तिसहित थपिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराएका छन् ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  ४ : २७ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला