४ पुस २०८२, शुक्रबार | December 20, 2025

चितवनमा फेरि कोरोना संक्रमित महिलाको मृत्यु



चितवन । चितवन मेडिकल कलेजमा अर्का एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नं. ५ की ४९ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । मृगौला रोगबाट पीडित ती महिलाको आईसीयूमा राखेर उपचार गरिएकै अवस्थामा मृत्यु भएको हो ।

डायलाइसिस गर्नका लागि साउन २७ गते चितवन मेडिकल कलेज आएकी उनको तीन पटक सम्म डायलाइसिस गरिएको थियो । सोही क्रममा कोरोना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको थियो ।

यसअघि शुक्रबार बिहान पनि हेटौंडाकै ७१ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो । यस्तै, शुक्रबार नै चितवन र गोरखाका अन्य दुई जनाको पनि मृत्यु भएको थियो ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  १० : ३८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको