४ पुस २०८२, शुक्रबार | December 20, 2025

पूर्वी नवलपरासीमा एक जना कोरोना संक्रमितको निधन



कावासोती ।पूर्वी नवलपरासीमा एक जना कोरोना संक्रमितको निधन भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका ६ निवासी ६५ वर्षीय पुरुषको उपचारको क्रममा शनिबार चितवन मेडिकल कलेजमा निधन भएको छ ।

एक साता अघि उच्च ज्वरो आउने र स्वाशप्रस्वासमा समस्या भएपछि उनलाई उपचारको लागि चितवन मेडिकल कलेज लगिएको थियो ।

चितवन मेडिकल कलेजमा पीसीआर परीक्षणको क्रममा पोजेटिभ देखिएपछि उनको आइसियुमा राखेर उपचार भएको थियो ।

अस्पतालका अनुसार उनको शनिबार निधन भएको हो । घटनाको आधिकारिक पुष्टि भने आइतबार मात्र गरिने जनाइएको छ ।

पुर्बी नवलपरासीमा कोरोना संक्रमणका कारण ज्यान गुमाएको यो पहिलो घटना हो ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  ९ : २९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको