२२ चैत्र २०८२, आइतबार | April 6, 2026

नेप्सेको टिएमएस प्रणालीमा समस्या, सेयर कारोबार रोकियो



काठमाडौं। नेप्सेको टिएमएस प्रणालीमा समस्या आएपछि सेयर कारोबार रोकिएको छ ।

मध्यान्ह १२ बजेर ७ मिनेटपछि टिएमएसमै समस्या आएपछि सेयर खरिद बिक्री कारोबार रोकिएको ब्रोकन नं ५९,दिब्या सेक्युरिटिज एण्ड स्टक हाउसले जनाएको छ ।

ब्रोकरको टिएमएस नेप्सेमा लिंक नभएपछि ब्रोकरबाट सेयर कारोबार गर्न नपाएको एक लगानीकर्ताले बताए ।

आधा भन्दा बढी ब्रोकरबाट कारोबार नभएपछि नेप्सेले १२ बजेपछि सबै ब्रोकरको कारोबार रोकेको प्रवक्ता मुराहरी पराजुलीले बताएका छन् ।

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  १ : १९ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको