११ श्रावण २०८३, सोमबार | July 27, 2026

चितवनमा गैडाकोटका ३७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु



चितवन । चितवनमा कोरोना भाइरसका अर्का एक संक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत गैंडाकोट नगरपालिका वडा नं. २ का ३७ वर्षीय पुरुषको मृत्यु भएको हो ।

अल्कोहलिक हेपाटाइटिस तथा एक्युट किड्नी डिजिजको समस्या भै भदौ ९ गते अस्पतालमा भर्ना भएका ती पुरुषको बिहीबार दिउँसो २ बजेर २० मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जनाएका छन् ।

उनको भदौ १० गते कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो ।

यससँगै पूर्वी नवलपरासीमा दुई जनाको मृत्यु भएको छ ।

यसअघि चितवन मेडिकल कलेजमै विनयी त्रिवेणी गाउँपालिकाका एक कोरोना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको थियो ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ५ : ११ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न