५ श्रावण २०८३, मंगलबार | July 21, 2026

कर्फ्युकै बीचमा रातो मत्स्येन्द्रनाथको क्षमापूजा सम्पन्न



काठमाडौं । बिहीबार रातो मत्स्येन्द्रनाथको रथ तान्न थालिएपछि भएको झडप थप उग्र बन्न नदिन ललितपुर प्रशासनले शुक्रबार बिहानैदेखि कर्फ्यु लगाएको छ ।

तर कर्फ्युकै बीचमा मत्स्येन्द्रनाथको रथ अगाडि क्षमा पूजा गरिएको छ । केही सीमित धार्मिक सरोकारवाला व्यक्तिहरुको उपस्थितिमा क्षमा पूजा गरिएको हो ।

यसअघि क्षमापूजा मात्र गरेर रथयात्रा विना देवतालाई बुङमती पुर्‍याउन पाटनका विभिन्न १८ जातीय खलः बीच सहमति भएको थियो ।

जसअनुसार भदौ २१ गते पुल्चोकमा रहेको मत्स्येन्द्रनाथको रथ त्यहाँबाट अलि पर रहेको सोह्रखुट्टेपाटीसम्म तान्ने र छ्वयलाबु (नेवार समुदायमा मनाउने एक किसिमको पर्व) मनाउने निर्णय गरिएको छ ।

यस्तै, २२ गते २२ गते भुस्ज्या (मत्स्येन्द्रनाथ यात्राको क्रममा मनाइने एक प्रकारको पर्व) मनाउने योजना बनाइएको छ ।

त्यसपछि साइत हेरेर २६ गते मत्स्येन्द्रनाथलाई अहिलेको रथबाट ओरालेर सानो खटमा राखेर बुङमती लगिने जनाइएको छ ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  १ : ५६ बजे

ढोरपाटन आवातजावतमा सास्ती

पोखरा । ढोरपाटनका स्थानीय तथा यहाँ आउने पर्यटकले ढोरपाटन आवातजावतमा

पर्वतको बन्जीसाइड भीरबाट हाम्फालेका व्यक्तिको शव निकालियो

पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका-५ स्थित बन्जीसाइडको भीरबाट हाम फालेका

राधिका दासी र मायाघरबीच बढ्यो विवाद, रकम बुझाउन माग

झापा । मायाघर इटहरीकी अध्यक्ष सुभद्रा प्याकुरेलले मायाघरको नाममा सहयोग

कृषिमन्त्री चौधरी र निर्देशक हुआ याङबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घको

साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न