१ चैत्र २०८२, आइतबार | March 15, 2026

२४ घण्टामा ९ जना कोरोना संक्रमितको निधन



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ जना व्यक्तिको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित कोरोना ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले ९ जनाको निधन भएको जानकारी दिए ।

जसमध्ये ३ जना महिला र ६ जना पुरुष रहेका छन ।

मोरङका ४३ वर्षीया, मकवानपुरका ५२ वर्षीया र नवलपरासीका ३७ वर्षीया महिलाको कोरोनाा भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

यस्तै, पर्साका ७५ वर्षीय, महोत्तरीका ७८ वर्षीय, काठमाडौंका ४१, ५९ र ६५ वर्षीय एवं रुपन्देहीका ४० वर्षीय एक जना पुरुषको मृत्यु भएको डा गौतमले बताए ।

प्रकाशित मिति : २० भदौ २०७७, शनिबार  ४ : ४७ बजे

मन्त्रिपरिषद् बैठक : अनुदान सहायता स्वीकार गर्ने

काठमाडौँ । सरकारले दुई करोड, ४२ लाख ६७ हजार ४२७

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

काठमाडौं । गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय

दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापासहितका पदाधिकारीको टोलीले आज

धनुषा-१ मा रास्वपाका साहको पक्षमा अन्तरिम आदेश अस्वीकार, मातृका यथावत

काठमाडौं । सर्वोच्च अदालत ले धनुषा निर्वाचन क्षेत्र नम्बर १