२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

कपिलवस्तुमा भाद्र ३१ गते सम्म निषेधाज्ञा थप



कपिलवस्तु । कपिलवस्तुमा भाद्र ३१ गते सम्म निषेधाज्ञा थप भएको छ । यस अघि जारी निषेधाज्ञा आज २२ गते राति १२ बजे सकिने हुनाले सोमबार दिउँसो बसेको बैठकले निषेधाज्ञा लाई थप ९ दिन बढाएर भाद्र ३१ गते राति १२ बजेसम्म लम्बाएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा निषेधाज्ञा जारी राखिएको र पसलहरु विहान ८ बजे देखि १ बजेसम्म खोल्न सकिने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सूचना जारी गरेको छ ।

निजी सवारी साधन हरु लाई जोर गते जोर नम्वर र विजोर गते विजोर नम्वरले संंचालन गर्न पाइने प्रशासनको सुचनामा उल्लेख छ । भदौ ३१ गतेसम्म अत्यावश्यकीय बस्तुहरु बाहेक अरु सम्पूर्ण गतिविधि ठप्प हुने प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ४ : ४७ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर । चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका

डब्ल्युटीओ व्यापार तथा वातावरण समितिको अध्यक्षमा नेपाल चयन

काठमाडौं । नेपाल विश्व व्यापार संगठन (डब्ल्यूटीओ) व्यापार तथा वातावरण

पश्चिम एसियामा अलपत्र नेपालीको उद्धार : निगमद्वारा विशेष उद्धार उडान आज पनि

काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका बुवा