७ आश्विन २०८३, बुधबार | September 23, 2026

रुपन्देहीमा ४२ जना कोरोना संक्रमित थपिए



बुटवल । बुधबार रुपन्देहीमा कोरोना भाइरस कोभिड-१९ का ४२ जना नयाँ संक्रमित थपिएका छन् ।

कोभिड-१९ बाट आज रुपन्देहीमा २४ जना पुरुष र १८ जना महिला थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

यो सँगै रुपन्देहीमा जम्मा संक्रमितको संख्या १३९० पुगेको छ भने सक्रिय संक्रमितको संख्या ७१८ पुगेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार बुटवल उपमहानगरपालिकामा ७ जना, सिद्धार्थ नगरपालिकामा भैरहवामा २४ जना, कोटहीमाइमा ५ जना, देवदहमा २ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २ जना, शुद्धोधन र मायादेवी गाउँपालिकामा १–१ जना संक्रमित थपिएका छन् ।

रुपन्देहीमा बुधबारसम्म १४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले जानकारी दिए । उनका अनुसार ६५८ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २४ भदौ २०७७, बुधबार  ४ : ३७ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११