१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

जनरल इन्स्योरेन्सले पायो आईपीओ निष्काशन अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले जनरल इन्स्योरेन्स कम्पनीलाई सर्वसाधारणको लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ।

बोर्डले जनरल इन्स्योरेन्सलाई ३० करोड रूपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी ७० करोड रुपैयाँ रुपैयाँको ३० प्रतिशत बराबरको आईपीओ निस्काशन गर्न अनुमति पाएको हो ।

कम्पनीको शेयर बिक्री प्रबन्धकएनआईबिएल क्यापिटल बनेको छ ।

यस आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुग्नेछ।

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  ५ : २० बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा