२० मंसिर २०८२, शनिबार | December 6, 2025

रुपन्देहीमा कोरोना संक्रमितको संख्या १४३१ पुग्यो, बिहिबार मात्र ३१ संक्रमित थपिए



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा २० जना पुरुष र ११ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालयले जारी गरेको बिज्ञप्तिमा बुटवल उपमहानगरमा १६ जना, सिद्धार्थनगर नगरपालिकामा ८ जना, मायादेबी गाँउपालिकामा ४ जना, देवदह नगरपालिकामा २ जना र तिलोत्तमा नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।

रुपन्देहीमा बिहिबारसम्म १४३१ जनामा संक्रमण पुष्टि भएको छ भने १४ जनाको मृत्यु भईसकेको छ । जिल्लामा ७४७ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  ५ : ३६ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय