३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

पूर्वी नवलपरासीमा थपिए कोरोनाका २३ जना नयाँ संक्रमित



कावसोती । नवलपरासी पूर्वमा आज २३ जनामा कोरना संक्रमण पुष्टि भएको छ ।

बिनयी त्रिबेणी गाउँ पालिका , गैडाकोट र कावासोती नगरपालिमा कोरना भाइरसका नयाँ संक्रमित देखिएका हुन

चितवनमा गरिएको परीक्षणमा २ जना र पोखरामा गरिएको परीक्षणमा २१ जना गरी २३ जना नयाँ संक्रमित थपिएका हुन् ।

थपिएका अधिकांश समुदायका हुन् । नवलपुरमा आज थपिएका २३ सहित नवलपुरमा संक्रमितको संख्या ६ सय ५ जना पुगेको छ ।

विहीबार मात्र नवलपुरमा ३३ जना निको भएर फर्किएका थिए । नवलपुरमा अहिलेसम्म ४ सय जना निको भएर फर्किएका छन् भने ३ जनाको कोरोनाको संक्रमणको कारण निधन भएको छ । नवलपुरमा अहिले २ सय २ जना सक्रिय संक्रमित रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार नवलपुरमा शुक्रबार गैडाकोटमा २ जना, विनयी त्रिवेणी गाउँपालिकामा १८ जना र कावासोतीमा ३ जना गरी २१ जना नयाँ संक्रमित थपिएका हुन् ।

शुक्रबार गैंडाकोट १ का एक जना महिला एक जना पुरुष, विनयी त्रिवेणी गाउँपालिका ३, ४ र ५ का १८ जना र कावासोती ५, ८ र १६ का गरी ३ जनामा संक्रमण देखिएको हो ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  १० : ५९ बजे

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

दमौली । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ , सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ

चौथो शक्तिमा पुगेको माओवादी आन्दोलन : आत्मसमीक्षाबाट पुनर्जागरण सम्भव छ

नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनको इतिहास संघर्ष, त्याग, वैचारिक बहस र

समानुपातिक सांसद चयन गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

रास्वपा सचिवालय बैठक भोलिका लागि सर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने