४ पुस २०८२, शुक्रबार | December 20, 2025

लायन्स क्लव बुटवलले ग¥यो आइसोलेशनमा सहयोग



बुटवल । पश्चिम नेपालकै पूरानो लायन्स क्लव अफ बुटवल, लायनेश क्लब बुटवल र लियो क्लब अफ बुटवलको सयुक्त आयोजनामा बुटवल उपमहानगरपालीका–११ मा ‘एन्फा एकेडमी आइसोलेशन सेन्टर’ सहयोग गरेको छ ।

क्लवहरुले उक्त सेन्टरमा मा ५ थान पंखा १० लिटर सेनिटाइजर ५०० पिस माक्स सहयोग गरेको लायन्स बुटवलका अध्यक्ष संजय जायसवाल जानकारी दिए ।

कोभिड-१९ को संक्रमण भएका बिरामिहरुलाई आइसोलेसन सेन्टरमा पंखा र सेनिटाइजर अभाव भएको र सोही अनुसारको माग समेत आएको कारण ‘हामी सेवा गछौ’भन्ने मुल नारा लाई आत्म साथ गर्दै शुक्रबार बितरण गरिएको क्लवका तृतिय उपाध्यक्ष सरदमान श्रेष्ठले जानकारी दिए ।

सहयोग प्रदान कार्यक्रम क्लवका निर्वतमान अध्यक्ष नरेश कुमार श्रेष्ठ, सचिव प्रतिक पोखरेल, कोषाध्यक्ष बासुदेव श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  ९ : ०६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको