७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

शनिबार थपिए १२ सय १ नयाँ संक्रमित, ८५२ जना घर फर्किए



काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिने क्रम दिनप्रतिदिन जारी छ । शनिबार भाइरसका १२ सय १ जना नयाँ संक्रमित थपिएका छन् ।

१० हजार १७६ पीसीआर परीक्षणमा १२ सय १ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै आजसम्म कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या शनिबार १५ हजार २६० रहेको छ । यसमध्ये ९ हजार १०७ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ६१५३ जना होम आइसोलेसनमा रहेका छन् ।

शनिबार कोरोना संक्रमणबाट ८५२ जना निको भएका छन् । हालसम्म निको हुनेको संख्या ३७ हजार ५२४ पुगेको छ ।

शनिबार क्वारेन्टिनमा रहनेहरुको संख्या ६ हजार ३५४ रहेको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार  ४ : २१ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२