२० माघ २०८२, मंगलबार | February 3, 2026

आफ्नै ज्वाइँको हत्या अभियोगमा ससुरा पक्राउ



नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका-१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा रैदासकै ससुरा सहित ५ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शत्रुहनका ससुरा नेपालगन्ज उपमहानगरपालिका-२० नटनपुरुवाका नरेश चमार सहित अन्य ५ जना छन् । प्रहरीले चमार बाहेक अन्यको नाम खुलाएको छैन ।

माईत गएकी श्रीमती लिन ससुराली पुगेका रैदासलाई ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी घाईते बनाएको र घाईते रैदासलाई कन्डाई वृक्ष नामक फल पानीमा घोली खुवाएर थप उपचारका लागि नर्सिंङहोम नेपालगंजमा पु-याएका थिए । नर्सिङहोममै उपचारको क्रममा रैदासको मृत्यु भएको थियो ।

रैदासको मृत्यु सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ भदौ २०७७, आइतबार  ४ : ०० बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि